१६ आश्विन २०८१, बुधबार

Tag: सिजपको चिन्ता

बन्दका कारण पढाइमा असर परेकामा सिजपको चिन्ता

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको नेपाल बन्दका काण लाखौँ बालबालिकाले शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासले काठमाडौँलगायत विभिन्न स्थानका विद्यालय बन्द भएका छन्