३ असार २०८१, आइतबार

Tag: सिंचाइमा समस्या

निषेधाज्ञाका कारण सिंचाइमा समस्या

टीकापुर । कैलालीका किसानलाई धानखेती गर्ने समयमा कुला सफा गर्न नपाउँदा चिन्ता बढेको छ । धानखेती गर्ने समय आइसक्दासमेत खेत सिँचाइका लागि पानी ल्याउने कुला सरसफाइ नहुँदा किसानमा चिन्ता बढेको हो । कैलाली जिल्लामा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएपछि एक