१७ भदौ २०८३, बुधबार

Tag: सिंगो नेपाल

रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै नभएर सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका