११ बैशाख २०८३, शुक्रबार

Tag: सिँचाइ योजना

सिँचाइ योजनाको सम्झौता

२२ पुस, पर्वत । जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिँचाइ योजनाको सम्झौता हुन थालेका छन् । गण्डकी प्रदेश अन्तर्गत स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयद्वारा चालु आर्थिक वर्षका लागि तोकिएका योजना सम्झौता भई काम समेत शुरु हुन