१५ असार २०८१, शनिबार

Tag: साशा ओबामा

राष्ट्रपति ओबामाकी कान्छी छोरी रेष्टुरामा वेटरको काम गर्दै

साउन २२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामा ह्वाइट हाउसको ऐस आरामलाई छाडेर  एक अमेरिकी रेष्टुराँमा वेटरको काम गर्छिन् भन्दा तपाईंलाई पत्यार नलाग्ला, तर सत्य यही हो । काम गर्दा सानो भइन्छ भनेर लाज मान्ने नेपाली मानसिकतालाई चुनौती दिएकी