२२ भाद्र २०८१, शनिबार

Tag: सामूहिक सुधारको खाँचो

उदयपुर सिमेन्ट कारखाना पूर्ण रूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । मन्त्री डा. महतको सचिवालयका