१० कार्तिक २०८३, मंगलबार

Tag: सामूहिक फूलखेती

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री। फूलको स्याहारमा व्यस्त महिला। झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो। बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको सपना पनि उजागर गर्छ। एकातिर आफ्नै गाउँमा