४ आश्विन २०८१, शुक्रबार

Tag: सामूहिक छलफल

काँग्रेसका सभापतिसँग पदाधिकारीले गरे सामूहिक छलफल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पदाधिकारीले प्रधानमन्त्रीको निवास बालुवाटारमा सामूहिक छलफल गरेका छन् । बुधबार बालुवाटारमा पदाधिकारीले सभापति देउवासँग कार्यसम्पादन समितिको बैठकअघि सामुहिक छलफल गरेको एक नेताले जानकारी दिए ।