५ आश्विन २०८१, शनिबार

Tag: सामान ढुवानी

सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल

चितवन, २६ जेठ । राजश्व अनुसन्धान विभागले शनिबार यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड