१३ आश्विन २०८१, आइतबार

Tag: सामान्य छलफल

राष्ट्रिय सभामा आगामी बजेट माथिको सामान्य छलफल सकियो

काठमाडौं । राष्ट्रिय सभामा आगामी आ.ब.का लागि बिनियोजन भएको बार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ३ दिनसम्म चलेको सामान्य छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा जवाफ दिएपछि सामान्य छलफल सकिएको