१६ चैत्र २०८२, सोमबार

Tag: सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा आज सामान्य अङ्कको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशतले घटेर दुई हजार ६०७ दशमलव ३७ को बिन्दुमा कायम भएको हो । आज ३२६ कम्पनीको