१२ असार २०८१, बुधबार

Tag: सामाजिक सुरक्षा कर

सामाजिक सुरक्षा करमा बेथितिः मजदुर–कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ

२४ वैसाख, काठमाडौं । मजदुर कर्मचारीको हकहित एंव सुरक्षाका नाममा सामाजिक सुरक्षा करबापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको छ । सरकारले अर्थ मन्त्रालयलाई मुलुकभर आर्थिक अनुशासन कायम गराउने जिम्मेवारी दिएको छ ।