४ असार २०८१, सोमबार

Tag: साना काम गर्नुस्

ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस् : अर्थमन्त्री शर्मा

काठमाडौँ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तर्क्रिया गरेका छन् । उनले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भेट गरी अन्तर्क्रिया गरेका हुन् । सो अन्तर्क्रियामा रुकुमपश्चिमका नगरपालिका प्रमुख-उप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य