२ फाल्गुन २०८२, शनिबार

Tag: साधारण सभा

राष्ट्रिय वाणिज्य बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२ र८३ को लागि लेखापरीक्षक नियुक्ति लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक