काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले शुक्रबार उनलाई साधारण तारेखमा रिहा गर्न आज शुक्रबार आदेश गरेका हुन्। शुक्रबार थुनछेक