२० जेष्ठ २०८१, आइतबार

Tag: सात यमनी आप्रवासी मारिए

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

साना । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ ।