झलनाथ खनालको प्रश्न : साढे ८ हजार चर्च कसरी बने ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा साढे ८ हजार चर्च कसरी बने ? भनेर प्रश्न गरेका छन् । नेकपा (एकीकृत समाजवादी) को सम्पर्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा समाजवादीका सम्मानित नेता खनालले यस्तो जिज्ञासा राखेका हुन् । गाउँगाउँमा चर्चका