१७ असार २०८१, सोमबार

Tag: साइकल सिटी

साइकल सिटी चितवनमा साइकल देख्नै मुस्किल

२४ फागुन, रत्ननगर । कुनैबेला साइकलको जिल्ला भनेर परिचित चितवनमा अहिले साइकल देख्नै मुश्किल हुन थालेको छ । साइकल लेनको अभाव, मोटरसाइकलको बढ्दो प्रयोग र आधुनिक जीवनशौलीले गर्दा साइकल देख्न मुस्किल हुन थालेको हो । चितवनको मुख्य राजमार्ग क्षेत्रमा छिटफुटरुपमा