४ फाल्गुन २०८२, सोमबार

Tag: साइकल यात्री

ट्याङ्करको ठक्करवाट १ जना साइकल यात्रीको मृत्यु

काठमाडौँ, २ वैशाख । काठमाडौँको तारकेश्वर नगरपालिका­-११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडकमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिँदा काभ्रे चौंरीदेउराली गाउँपालिका-३ का ५५ वर्षीय विष्णुप्रसाद चौलागाईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ