११ असार २०८१, मंगलबार

Tag: सांस्कृतिक एकता

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : संस्कृतिमन्त्री किराती

मङ्गलबारे, इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् । प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले जातजातिबीचको सांस्कृतिक एकताले नै