२ मंसिर २०८१, आइतबार

Tag: सांसद पद पुनर्बहाली

पूर्वमाओवादीका चार नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । पूर्वमाओवादी केन्द्रका ४ नेताहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पूर्वमाओवादी नेताहरुले सांसदका रुपमा कायम रहन माग दावीसहित दायर गरेको रिट निवेदन सर्वोच्चले अन्तरिम आदेश नदिएको हो । आज सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको