१२ आश्विन २०८१, शनिबार

Tag: सांसद किनवेच गरेको आरोप

बाबुरामले भने, ‘नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भए’

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर नयाँ बहुमतको सरकारको लागि माग दावी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित भएका