१५ असार २०८१, शनिबार

Tag: सहयोगी हात

कोभिड विरुद्धको लडाइँमा जुटेका सहयोगी हातहरु

चितवन । दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ । कोभिड विरुद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरुले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । राजधानी काठमाडौँलगायतका