बनेपा, ७ असार । चितवनका सञ्चारकर्मी अनिल ढकाल बन्दाबन्दीको शुरु–शुरुमा ‘हिँडेरै घर फर्कनेहरुको पीडा’ रिपोर्टिङ सम्झिरहनु हुन्छ । उहाँले भन्नुभयो, “रिपोर्टिङ गरेर समाचार लेखुञ्जेल खुशी भएँ, जब बेलुका फर्केर घरको ढोकामै पुगेँ, दुई वर्षको छोराले बाबा ! भनेर लिन आएपछि