१७ असार २०८१, सोमबार

Tag: सहकार्य हुँदैन

महेश बस्नेतको स्पष्टोक्ति : आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन

पर्वत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु