१४ असार २०८३, आइतबार

Tag: सहकार्य जरुरी

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु बीच तत्कालै सहकार्य थालिहाल्नुपर्नेमा जोड दिएका छन् । सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने उनले चेतावनी दिए । एमालेका दिवंगत महासचिव मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले