१३ आश्विन २०८१, आइतबार

Tag: सवार गाडी दुर्घटना

सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना हुँदा ४ जनाको अवस्था गम्भीर

काठमाडौं । सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ । बझाङमा भएको दुर्घटनामा सिंहसहित ५ जना घाइते भएको बझाङ प्रहरीले जनाएको