२९ चैत्र २०८२, आइतबार

Tag: सवारी साधनलाई बन्द

यातायात बन्द गरेर हवाईजहाजलाई सञ्चालन गर्ने निर्णय गरेकोमा व्यवसायीको आपत्ति

काठमाडौँ । यातायात व्यवसायीले सरकारले गरेको विवेदपूर्ण निर्णय सच्याउन माग गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज एक विज्ञप्ति जारी गरी गुड्ने सवारी साधनलाई बन्द गरेर हवाईजहाजलाई सञ्चालन गर्न दिई सरकारले विवेदकारी निर्णय गरेको भन्दै