अबदेखि सवारी लाइसेन्सको अवधि १० वर्षसम्म हुने
काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याएको छ । यसअघि पाँच वर्ष लाइसेन्सको अवधि रहेकोमा अवदेखि लाइसेन्सको अवधि १० वर्ष कायम भएको हो । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’