बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
काभ्रेपलान्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलान्चोकको सडक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित