२ असार २०८१, शनिबार

Tag: सल्यानमा पहिरा

सल्यानमा पहिरामा पुरिएका १ जना वृद्धको शव फेला

सल्यान, १२ असार । सल्यानमा एक वृद्धको शव पहिरामा पुरिएका अवस्थामा फेला परेको छ । कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरामा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब