काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न आन्दोलनरत कानून व्यवसायीहरुलाई चेतावनी दिएका छन् । सर्वोच्च अदालत प्रशासनमार्फत प्रधानन्यायाधीश जबराले कानून व्यवसायीहरुलाई यस्तो चेतावनी दिएका हुन् । प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र