३ असार २०८१, सोमबार

Tag: सर्वोच्चमा परेको मुद्दा

रवि लामिछानेविरुद्ध सर्वोच्चमा परेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि न्यायाधीश सिन्हाले हेरेकोले सुनुवाइ