१९ जेष्ठ २०८१, शनिबार

Tag: सर्वोच्चको अन्तरिम आदेश

कोशी सरकारलाई सर्वोच्चको अन्तरिम आदेश : दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । अन्तरिम आदेश जारी भएपनि अहिलेको सरकार कायमै रहने छ तर दीर्घकालीन असर पर्ने खालका निर्णय गर्न रोक लगाइएको हो । सर्वोच्च अदालतकी