३ असार २०८१, आइतबार

Tag: सर्वसम्मत रुपमा अनुमोदन

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै सांसदहरुले सोधेका