२३ भाद्र २०८१, आइतबार

Tag: सर्लाही तनावग्रस्त

सर्लाही तनावग्रस्त, गोली लागेर घाइते भएका प्रदर्शनकारीको मृत्यु

काठमाडौं । सर्लाही तनावग्रस्त भएको छ भने टाउकोमा गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु समेत भएको छ । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैया अस्पतालको विषयमा विवाद हुँदा आज शुक्रबार प्रहरीले गोली चलाउदा बरहथवा नगरपालिका–६ का गम्भीर घाइते