४ आश्विन २०८१, शुक्रबार

Tag: सराङकोटको विकास

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडक लगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार