१३ असार २०८१, बिहिबार

Tag: सरकार सदैव प्रतिबद्ध

प्रधानमन्त्री देउवा भन्छन्- आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध छ

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्नुहुने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै