२२ भाद्र २०८१, शनिबार

Tag: सरकार र लघुवित्त पीडित

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ । सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो । सहमतिपछि लघुवित्त वित्तीय संस्था