१७ असार २०८१, सोमबार

Tag: सरकार ढाल्ने पक्ष

ओलीको प्रधानमन्त्री पद जाने पक्का, जसपाका बहुमत सदस्य सरकार ढाल्ने पक्षमा

काठमाडौं । समाजवादी पार्टी कार्यकारिणी समितिका बहुमत सदस्य केपी ओली नेतृत्वको सरकार ढाल्ने पक्षमा उभिएका छन्। यही वैशाख १४ गते बसेको कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले ओली सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको जानकारी समितिका सदस्य रमेश यादवले