३ असार २०८२, मंगलबार

Tag: सरकार छाड्ने

रेशम पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेको छ । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नाउपाले संरक्षक चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको हो । आजको