३१ भाद्र २०८१, सोमबार

Tag: सरकारी समय

स्कुल समय र सरकारी समय फरक पार्न प्रतिनिधिसभामा सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रकाशमान सिंहले काठमाडौँको फोहर व्यवस्थापन र बजारभाउ नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न आग्रह गरे । उनले अबको समयमा