काठमाडौँ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहबीच आज पनि वार्ता हुँदै छ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहबीच हिजो पनि वार्ता भएर सकारात्मक रुपमा टुङ्गिएको बताइएको थियो । सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार