१३ आश्विन २०८१, आइतबार

Tag: सरकारी निकाय

विपदमा सबै सरकारी निकायबीच समन्वय गरौँ : गृहमन्त्री खाण

भरतपुर । गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । चितवनको कुरिनटारस्थित आज सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौँ जोड्ने लाइफलाइनको