७ बैशाख २०८३, सोमबार

Tag: सरकारी जागिर

माझी समुदायः सरकारी जागिरतर्फ आकर्षित

लम्की, १२ जेठ । माछा मारेर जीविकोपाजर्न गर्ने माझी समुदायले आफ्नो पुर्खौली पेशा परिवर्तन गर्न थालेका छन् । अल्पसङ्ख्यकको सूचीमा रहेका कैलालीका माझी समुदाय माछा मार्न छोडेर अन्य पेशा रोज्न थालेका हुन् । नदी किनारमा बस्ने माझीको मुख्य पेशा माछा