२ फाल्गुन २०८२, शनिबार

Tag: सरकारी कार्यालय

आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्र

काठमाडौँ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५