काठमाडौँ । मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न काठमाडौँ आउन लागेका छन् । आज बिहीबार बेलुकका उनीहरु सिमरा हुँदै विमान चढेर काठमाडाैँ आउन लागेका हुन् । गृहमन्त्री गुरुङले पीडितका तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरूलाई सिमराबाट काठमाडौँका लागि विमान चढाएको गृहमन्त्रीको सचिवालयले