१३ असार २०८१, बिहिबार

Tag: सरकारले सोध्यो स्पष्टीकरण

‘होटल हायात रेजेन्सी’लाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौँ । सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले आज पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विकास समितिलाई २२