२८ जेष्ठ २०८१, सोमबार

Tag: सरकारले बनाउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अव सरकारले बनाउने भएको हो । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने निर्णय गरेको हो । सरकारले उक्त