१४ असार २०८१, शुक्रबार

Tag: सरकारले प्रतिशोध साध्यो

सरकारले प्रतिशोध साध्यो, आतंक मच्चायो : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर आतंक मच्चाएको आरोप लगाएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले सरकारले उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका